कोरोना महामारीबाट प्रभावित व्यवसायको पुनःरुत्थानका लागि ‘रक्षा कोष’स्थापना
असार ६, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित व्यवसायको पुनःरुत्थानका लागि रक्षा कोष स्थापना गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक...