बैतडीमा वडाको काम पनि नगरपालिकाबाटै, स्थानीयलाई सास्ति
पुस १४, बैतडी | सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन्। गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम...