भदौ २५, बैतडी | एक महीनाअगाडि पहिरोले थातबास गुमाएका बैतडीको सुर्नयाका पहिरोपीडितले हालसम्म पनि राहत पाउन नसकेको गुनासो गरेका छन् ।
गत साउन २२ गते सडकबाट खसेको पहिरोले विस्थापित भएका सुर्नया...