एनआरएनए आइसिसी कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेद्वारी घोषणा
असोज २७, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)आइसिसीको केन्द्रिय कोषाध्यक्ष पदमा जापानका व्यवसायी महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । विगत लामो समयदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा...