कात्तिक ८, म्याग्दी | भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–६ मराङमा सडक पुगेको छ । सडक सञ्जालमा जोडिएपछि यात्रा अवधि छोटिनाका साथै ढुवानी भाडा घटेको छ ।...