सडकको कमालसँगै फेरिँदै डोल्पालीको जीवन
रामचन्द्र न्यौपाने | माघ ३, डोल्पा | वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ ।
सडक खुलेसँगै जीप, ट्र्याक्टर, मोटरसाइकललगायतका यातायातका...