जम्मा ९ रोपनी सिंचाई गर्न ३ करोड स्वाहा, हजारौं रुखको दोहन
अनिल अधिकारी | माघ ९, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका वार्ड नम्बर ५, (साविकको खरी ३-६) अन्तर्गत पर्ने मस्ते खोलादेखि कासिटार खुम्टार सिंचाई कुलो निर्माणको क्रममा चरम दुरूपयोग भएको देखिएको छ ।...