काठमाडौँ | आज पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँ बढेको हो। चाँदी पनि आज महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला...