भूमिसम्बन्धी विधेयक चाँडै पारित हुने प्रधानमन्त्री ओलीको आश्वासन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूबीच आयोगको हालसम्मको कार्य प्रगतिबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित...