बोलकबोल मार्फत २१ दिनको अवधिमा,बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै: नेपाल राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २१ दिन अवधिका लागि...