काठमाडौँ | साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५००० रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला १८४८०० रुपैयाँमा...