भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य
चैत २, काठमाडौं | भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको...