अन्तत: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण चरणमा प्रवेश, मङ्सिर ५ देखि ‘क्यालिब्रेसन’ उडान
कात्तिक २९, काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ मंसिरदेखि ‘क्यालिब्रेसन’ उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका...