आजदेखि नेपालको दोश्रो अन्तरार्ष्ट्रिय विमानस्थलको रनवे सुचारु, यती एयरद्वारा पहिलाे उडान
मोहम्मद हबिब । वैशाख ८, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान...