ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता
माघ १४, काठमाडौँ | ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा पठाउन सक्नेछन् । युनिमोनीका...