रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी
काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीसँग...