‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’
काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदार पठाउँदा म्यानपावरले लिन पाउने सेवा शुल्क निर्धारण नगरिदिएको कारण आचारसंहिता कार्यान्वयन नभएको जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा...