वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन: खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि अध्यक्षको पदको उम्मेदवारको लागि व्यवसायी कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरिएको छ । अध्यक्ष दाबी पेश गरेका नेपाल...