५४३ नेपाली केयरगिभर इजरायल प्लायन
काठमाडौँ । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि हालसम्म ५४३ जना नेपाली केयरगिभर इजरायल पुगेका छन्। वैदेशिक रोजगार विभागको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीका अनुसार उनीहरू क्रमिक रूपमा कार्यस्थलमा खटिइसकेका...