युएईबाट नेपाल यात्रा गर्दा अरुको समान नबोक्न दूतावासको आग्रह
पुस २४, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल यात्रा गर्दा अन्य व्यक्तिका सुनलगायतका बहुमूल्य वस्तुहरू साथमा नबोक्न दूतावासले आग्रह गरेको छ |
यसरी अन्य व्यक्तिका बहुमूल्य वस्तुहरू बोकेर यात्रा...