दक्षिण कोरिया रोजगारी: कामदार पठाउन जहाजका लागि बोलपत्र आह्वान
नारायण न्यौपाने। भदौ २, काठमाडौँ (रासस)। दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको...