युएईद्वारा नेपाल सहित १६ देशका नागरिकलाई जुलाई २१ पछि पनि प्रतिबन्ध !
साउन ५, काठमाडौँ | बिभिन्न १६ देशबाट युएई प्रवेश गर्न चाहने बिदेशी यात्रुहरुलाई अर्को सूचना नभएसम्म यात्रा प्रवेशमा निषेधनै गरिएको युएईको सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) ले जनाएको छ । युएईले...