2026-10-17 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट नेपाल फर्किंदा अरुको सामान नबोक्न दूतावासको आग्रह

पुस २०, काठमाडौँ | कतार-काठमाडौँ यात्रा गर्दा कानुनले तोके भन्दा बढी र अन्य ब्यक्तिको बहुमुल्य बस्तुहरु नबोक्न दूतावासले अनुरोध गरेको छ | दूतावासले सोमबार एक सूचना जारी गर्दै विभिन्न प्रलोभनमा परी  सुन लगायतका बहुमुल्य वस्तुहरु नलैजान भनेको हो |

“कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु लेजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ ।” दूतावासले जारी गरेको सूचनामा भनिएको छ, कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य बस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजाँदा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजानुहुन सबैमा अनुरोध छ ।’

कानुनले तोकेको परिमाणभन्दा बढी बहुमुल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत र कारबाही समेत हुने भएकाले जुनसुकै बहानामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्न दुतावासले सचेत गराएको छ |

त्यस्तै दोहाबाट काठमाण्डौ यात्रा गर्दा खरिदबील साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने सामानहरु नलैजान दुतावासले अनुरोध गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु