१४ वर्षीया बालिकामाथि रातभरी बलात्कार,भोलिपल्ट जंगलको ओढारमा भेटिइन्
काठमाडौँ | अघिल्लो सोमबार (साउन १९ गते) खोटाङको केपिलासगढी गाउँपालिकामा रहेको एक विद्यालयबाट घर फर्किँदै गरेकी १४ वर्षीया बालिका साँझ अबेरसम्म पनि घर आइपुगिनन्। अभिभावकले खोजी गर्न थाले। रातैभरि उनको...