५ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका
काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–६ बबियामा पाँच वर्षीया बालिकाको हत्या भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको आशंका गरेको छ । प्रहरीका अनुसार स्थानीय अक्षय सरदारकी छोरी शनिबार...