रास्वपा प्रियतावादी दल हो,रास्वपालाई ठूला डाँकाले गाली गरेर सरकार चल्दैन :माधव सापकोटा
काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले दुई ठूला पार्टीले सरकार बनाउँदा गरेका प्रतिबद्धताअनुसारका काम नगरेको बताएका छन्। बुधबार प्रतिनिधि सभामा बोल्दै सापकोटाले सुशासन, स्थिरता र...