‘अब कुट्दिन’ भन्दै छाडिए थिए श्रीमान्,तर भोलिपल्ट श्रीमती मृत फेला!’
काठमाडौँ । कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन् । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग...