एनपिएलः कर्णाली याक्सका प्रियाङ्क शतक बनाउनबाट चुके
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चाल चितवन राइनोजविरुद्धको खेलमा शतक बनाउनबाट चुकेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा...