काठमाडौँ । संघीय संसद् भवन, नयाँबानेश्वर परिसरमा रहेको क्यान्टिनको छतबाट एक कामदार खस्दा घाइते भएका छन्। मर्मतका क्रममा कामदार क्यान्टिनको छतमा कार्य गरी रहँदा अचानक फल्स सिलिङ भाँचिएर तल खसेका...