पतञ्जली प्रकरण : पूर्व प्रधानमन्त्री नेपालविरुद्धको भ्रष्टाचार मुद्दा कसरी अघि बढ्छ?
काठमाडौँ । काभ्रेपलाञ्चोकको साँगा महेन्द्रज्योतिमा अवस्थित पतञ्जली योगपीठसँग सम्बन्धित हदबन्दीभन्दा बढी जग्गा बिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको...