पाकिस्तानको दाबी : अफगानिस्तानसँगको शान्ति वार्ता असफल, सीमा हिंसापछि तनाव चर्कियो
पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्ति वार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौं पुरानो तनाव पुनः तीव्र बनाएको छ । पछिल्ला हप्तामा भएका सीमा...