संवैधानिक परिषद्मा बहुमत असम्भव भएपछि सत्ता गठबन्धनको निगाह इन्दिरा रानामाथि
उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा प्रस्ताव दर्ता गर्न सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले गृहकार्यमा जुटेका छन्। दुवै दलले सांसदहरूका हस्ताक्षर संकलन गरिरहेका छन्।...