सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरे
काठमाडौँ | सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँको माइतीघर मण्डलामा चिकित्सकहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण...