काठमाडौँ | नेपाल राष्ट्र बैंकले वैशाख २ (आज) देखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै आकार तथा रंगमा न४५ ०००००१ देखि भ१८...