प्रचण्डले पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदिप नेपालको निधनप्रति दुख व्यक्त गरे
काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदिप नेपालको निधनप्रति दुख व्यक्त गरेका छन् । नेपालको आजै नर्भिक अस्पतालमा निधन भएको थियो । उनले...