राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते
काठमाडौँ | राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक बनेको छ । राजावादीहरू स्थानीय प्रशासनले निर्धारण गरेको तीनकुने क्षेत्रबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रदर्शन हिंसात्मक बनेको हो...