वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढ्यो, ९५०० तिर्नुपर्ने
काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूले स्वास्थ्य परीक्षण शुल्कबापत नौ हजार ५०० तिर्नुपर्ने नयाँ कार्यविधि पारित गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत शुक्रबार जारी गरेको...