राजावादी प्रदर्शनका २५ घाइतेको केएसमीमा उपचार, अवस्था के छ ?
काठमाडौँ | राजावादीको प्रदर्शनका क्रममा घाइते २५ जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले जानकारी दिए । शुक्रबार अश्रुग्यास प्रहारबाट...