प्रचण्डलाई विश्वप्रकाशको प्रश्न: तपाईं बन्दा असंवैधानिक नहुने, ओली बन्दा कसरी असंवैधानिक ?
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै वर्तमान सरकार कसरी असंवैधानिक भन्दै प्रश्न गरेका छन्...