काठमाडौं | संघीय संसद अन्तर्गत रहेका दुई समितिको बैठक आज बस्दैछ । कानून, न्याय तथा मानवअधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । कानून,...