विद्युत् प्राधिकरण अगाडि कुलमान समर्थकको प्रदर्शन
काठमाडौँ | सोमबार सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरुद्धमा कुलमानको समर्थन गर्दै प्रदर्शन भएको छ। बुधबार काठमाडौँको रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि स्वतन्त्र नागरिकहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका...