बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु
नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा देवचुली नगरपालिका-१६ का २९ वर्षीय केशव महतोको...