काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् । पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २...