उच्च अदालतले सरकारलाई सोध्यो: आशिका तामाङलाई किन थुनेको ?
काठमाडौँ | चर्चित सामाजिक अभियन्ताको छवि बनाएकी आशिका तामाङलाई पक्राउ गरिएकोबारे दायर भएको बन्दीप्रत्यक्षीकरण निवेदनमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश...