बेलुन विस्फोट भएर घाइते भएका पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज
काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ कोसमारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान...