सूचना मागेपछि निकालिए शिक्षक, ती शिक्षकलाई पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग
काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ । भोजपुर नगरपालिका...