आशिकालाई हिरासतमा भेटेपछि सुमनाको टिप्पणी : शक्तिकेन्द्रसम्म पहुँच नभएकालाई पेल्ने नियत भो
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राज्यले शक्तिकेन्द्रमा पहुँच नहुने नागरिकलाई पेल्ने नियत राखेको आरोप लगाएकी छन्। प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी आशिका तामाङलाई...