बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ?
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसद्को गरिमा राख्ने विषयमा सत्तापक्षले अराजकता प्रस्तुत गरेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा झाले संख्या देखाएर तर्साउन नखोज्न चेतावनी दिएका हुन्। 'संसद्को...