यी हुन् २०२४ मा सर्वाधिक कमाउने १० खेलाडी: रोनाल्डो, मेस्सीदेखि नेयमारसम्म कसको कति?
एजेन्सी | पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो २०२४ मा पनि विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। उनले यस वर्ष २६० मिलियन अमेरिकी डलर आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेका...