काठमाडौँ | मधेश प्रदेशका ओपनर मायन यादवले पनि जय ट्रफी पुरुष इलाइट कप-२०२५ मा अर्धशतक बनाएका छन्। उनी अहिले जनकपुरस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा बागमतीविरुद्ध अर्धशतक बनाएका हुन्। उनी जय ट्रफीमा...